प्रेस काउन्सिल सानिमा राष्ट्रिय पत्रकारिता पुरस्कार मरणोपरान्त बोहरा र न्यौपानेलाई

काठमाडौं । प्रेस काउन्सिल–सानिमा बैंक राष्ट्रिय पत्रकारिता पुरस्कार छनौट समितिले यस वर्षको प्रेस काउन्सिल सानिमा बैंक राष्ट्रिय पत्रकारिता पुरस्कार मरणोपरान्त स्वर्गीय पत्रकारद्वय कर्ण बोहरा र सञ्जय न्यौपानेलाई संयुक्तरुपमा प्रदान गर्ने निर्णय गरेको छ । प्रेस काउन्सिल नेपालले पाँच लाख रुपैयाँ राशि रहेको राष्ट्रिय पत्रकारिता पुरस्कार दुवै पत्रकारका परिवारलाई संयुक्तरुपमा प्रदान गरिने निर्णय गरेको हो । … Continue reading प्रेस काउन्सिल सानिमा राष्ट्रिय पत्रकारिता पुरस्कार मरणोपरान्त बोहरा र न्यौपानेलाई